मिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको अपिल

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : मधेसी आयोगले मिटरब्याज पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ । सरकारले पीडितका समस्या तत्कालै समाधानका लागि ‘बहुवैकल्पिक पहल’ गरी पीडितको अधिकारलाई राज्यले संरक्षण…

गण्डकी र कोशी प्रदेशमा वर्षा

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा…

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

 चैत १४, २०७९

कास्की, १४ चैत : गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास…

श्रीलङ्काले हरित अर्थतन्त्र अपनाउने

 चैत १४, २०७९

कोलम्बो, १४ चैत : श्रीलङ्काको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले मङ्गलबार…

पार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : नेता रावल

 चैत १४, २०७९

अत्तरिया, १४ चैत : नेकपा (एमाले)का नेता डा भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, विधि, पद्धतिका…

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा…

कांग्रेसद्वारा सत्यनिरुपण विधेयकमाथि प्रशिक्षण

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ । सिंहदरबारस्थित…

अध्यक्ष ओलीद्वारा गुल्मीमा सडक उद्घाटन

 चैत १४, २०७९

गुल्मी, १४ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नारासँगै विकासको अभियान सुरु भएको बताउनुभएको छ । उहाँले यो अभियानसँगै ग्रामीण क्षेत्रमा विकासका कामले…

पालिकासँगको सहकार्यमा विकासका काम

 चैत १४, २०७९

मोरङ, १४ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पालिकासँगको सहकार्यमा जनतालाई विकासको अनुभूति गराउने काम गरिरहेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको…

एकीकृत समाजवादीद्वारा पीडितको आन्दोलनप्रति ऐक्यबद्धता

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा…

लोकप्रिय