श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : सरकारले बुधवार ९आज०देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा…

रूसी र बेलारूसी खेलाडीहरू तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने

 चैत १४, २०७९

लुसान्ने, १४ चैत : ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् । आईओसीका अध्यक्ष थोमस बाचका…

‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ । प्रधान…

एमालेलाई कमजोर बनाउने खेल भयो : अध्यक्ष ओली

 चैत १४, २०७९

रामपुर (पाल्पा), १४ चैत : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताउनुभएको छ । एमालेको मिसन ग्रासरुट अभियानको…

सेना र हुथी विद्रोहीबीचको भिडन्तमा ११ जनाको मृत्यु

 चैत १४, २०७९

एडेन, १४ चैत : यमनको दक्षिणी प्रान्त लाहजमा यमनी सरकारी सेना र हुथी विद्रोहीबीच मङ्गलबार बिहान भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । "सरकार नियन्त्रित प्रान्त लाहजको अलकार्ब…

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

 चैत १४, २०७९

भक्तपुर, १४ चैत : दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ ।…

सङ्घीयता कार्यान्वयन कर्णालीका लागि वरदान सावित हुन्छ : प्रदेश प्रमुख

 चैत १४, २०७९

कर्णाली, १४ चैत : कर्णाली प्रदेश प्रमुख तिलक परियारले सङ्घीयता कार्यान्वयन हुनसके कर्णालीका लागि वरदान सावित हुने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकलाई सम्बोधन गर्दै…

सङ्घीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु

 चैत १४, २०७९

हिजियाजुआङ, १४ चैत : उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दिउँसो करिब २:३० बजे…

गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश…

लोकप्रिय