रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
गलकोट, १५ चैत : निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय…
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो
भरतपुर, १५ चैत : चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको…
बसाइँसराइले रितिदै जैमिनीका गाउँ
बलेवा, १५ चैत : दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१…
पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित
पर्वत, १५ चैत : सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् ।…
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, १५ चैत : नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति…
विराट गोल्डकप : एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा
मोरङ, १५ चैत : साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद…
अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल
बनेपा, १५ चैत : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन…
प्राविधिक जनशक्ति पेसामा पछाडि
काठमाडौँ, १५ चैत : पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन। नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर…
कतारकी राजकुमारी प्याराग्लाइडिङमा
स्याङ्जा,१५ चैत : कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी…
Обзор CRM-систем на рынке ИКТ тема научной статьи по экономике и бизнесу читайте бесплатно текст научно-исследовательской работы в электронной библиотеке КиберЛенинка
СодержаниеЛучшие бесплатные и платные CRM-системы на русском языкеИнформация о сайте срм системы Простой бизнесКто нам нужен для внедрения CRM-системыCRM «Простой бизнес»?Пользуйтесь S2 CRM семь дней бесплатноКак победить выгорание сотрудниковПочему пользоваться…






