मन्त्रिपरिषद् विस्तारबारे छलफल

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा…

‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउछ : नेता पौडेल

 चैत १६, २०७९

दोधारा चाँदनी, १६ चैत : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताउनुभएको छ । महेन्द्रनगरमा आज एमाले कञ्चनपुरले आयोजना गरेको मिसन ग्रासरुटको…

हिमाल सफाइमा लागेको टोलीलाई सहयोग

 चैत १६, २०७९

पोखरा, १६ चैत : अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले रु १५ लाख सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व…

क्रिकेटका पाँच खेलाडी सम्मानित

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह…

न्यायिक समितिले न्याय सम्पादनमा मिलापत्रलाई जोड दिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

 चैत १६, २०७९

काठमाडौँ, १६ चैत : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा मिलापत्रलाई बढी जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबार र आज भएको न्यायिक समिति राष्ट्रिय…

पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…

 चैत १६, २०७९

तुलसीपुर, १६ चैत : दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ । तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी…

कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ

 चैत १६, २०७९

बैतडी, १६ चैत : भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको…

चीन–ईयू सम्बन्धको ‘निर्णायक कारक’ युक्रेन : ईयू प्रमुख

 चैत १६, २०७९

ब्रसेल्स, १६ चैत : युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनमा रूसको युद्धबारे आफ्नो अडानले चीन र ईयूबीचको सम्बन्ध निर्धारण गर्ने बताउनुभएको छ । यद्यपि, उहाँले युरोपले चीनबाट ‘अलग्गिन’…

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

 चैत १६, २०७९

वासिङ्टन, १६ चैत : अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता…

क्रिकेट खेलाडीत्रयलाई गृहनगरमा सम्मान

 चैत १६, २०७९

दोधारा चाँदनी, १६ चैत : राष्ट्रिय क्रिकेट टिमका खेलाडीत्रय दीपेन्द्रसिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई गृहनगर भीमदत्त नगरपालिकामा सम्मान गरिएको छ । आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले…