कर्णालीमा सेवाग्राहीसँग रासस अभियान
कर्णाली, २१ चैत : राष्ट्रिय समाचार समिति (रासस) को ‘सेवाग्राहीसँग रासस’ अभियानअन्तर्गत आज यहाँ कर्णाली प्रदेशका पत्रकारहरूसँग अन्तरक्रिया गरियो । अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको साधारणसभामा सहभागी हुन आएका…
गौतमको ‘मेरो अतीत मेरो अनुभव’ लोकार्पण
काठमाडौँ, २१ चैत : शिक्षाविद् तथा लेखक रमेशप्रसाद गौतमको ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । हिमालय टाइम्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले उक्त पुस्तकको विमोचन…
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
काठमाडौँ, २१ चैत : पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले आज…
मन्त्रिपरिषद्को निर्णय : सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने
काठमाडौँ, २१ चैत : सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको…
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
मन्थली, २१ चैत : नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ…
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
काठमाडौँ, २१ चैत : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको…
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
काठमाडौँ, २१ चैत : सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत…
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
काठमाडौँ, २१ चैत : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप…
श्रीलङ्काले इन्धनको मूल्य घटायो
कोलम्बो, २१ चैत : श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ।विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय…
सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ
सुदूरपश्चिम, २१ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






