UML pulls out of Madhesh Province government
Janakpurdham, April 4 : The CPN (UML) has quit the Madhesh Province Government with a change in the political equation in the federal politics. The UML ministers resigned en-masse today…
Hearing on writ petition against Lamicchane scheduled for Wednesday
Kathmandu, April 4 : Hearing on a writ petition lodged against Rastriya Swatantra Party (RSP) President Rabi Lamichhane, which was scheduled to be held today, has been shifted for Wednesday.…
DRRM should be national agenda: DPM Shrestha
Kathmandu, April 4 : Deputy Prime Minister and Minister for Home Affairs Narayankaji Shrestha has asserted that the disaster risk reduction and management (DRRM) should be a national agenda. Taking…
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृृहमन्त्री श्रेष्ठ
काठमाडौँ, २१ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उहाँले प्राधिकरणले गरिरहेका…
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश
काठमाडौँ, २१ चैत : उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको…
ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ, २१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
काठमाडौँ, २१ चैत : पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । ओलम्पिकको…
देशको सार्वभौमसत्ताको रक्षा गर्ने बेइजिङको प्रतिबद्धता
बेइजिङ, २१ चैत : चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याएको छ । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थी र ताइवानका राष्ट्रपति साई इङ वेनबीच बुधबार क्यालिफोर्नियामा भेटवार्ता हुने…
नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने : महासचिव स्टोल्टेनबर्ग
कीभ, २१ चैत : उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल…
लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने
काठमाडौँ, २१ चैत : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






