नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र

 चैत २२, २०७९

नवलपुर, २२ चैत : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ…

सफल बन्दै सडक मानवमुक्त अभियान

 चैत २२, २०७९

गलकोट, २२ चैत : बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका…

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

 चैत २२, २०७९

बेनी, २२ चैत : म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार…

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी शुरु

 चैत २१, २०७९

उरुम्ची, २१ चैत : उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः शुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।…

अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा

 चैत २१, २०७९

न्युयोर्क, २१ चैत : आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुग्नु भएको छ । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उहाँले वकिलहरूसँग परामर्श गरिरहनुभएको छ । सन्…

एउटै भावका दुई चलचित्र

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए…

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य…

कोरोना सङ्क्रमण पुष्टिपछि सीमामा कडाइ

 चैत २१, २०७९

खलङ्गा, २१ चैत : दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि…

पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट

 चैत २१, २०७९

कास्की, २१ चैत : बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ ।…

पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला

 चैत २१, २०७९

गण्डकी, २१ चैत : चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्रका क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धि…