अमेरिकी आर्थिक अवस्था क्रमश : सुधारतर्फ, मार्चमा अमेरिकी रोजगारी दरमा सहजता

 चैत २४, २०७९

वासिङ्टन, २४ चैत : अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । श्रम विभागका अनुसार मार्चमा…

एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने

 चैत २४, २०७९

पेरिस, २४ चैत : फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जीडीएटीलाई ५० वटा हेलिकप्टर बिक्री गर्न सहमत भएको शुक्रबार जनाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे…

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

 चैत २४, २०७९

कानो,नाइजेरिया, २४ चैत : नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । बेनुए राज्यको…

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । उक्त प्रयोजनका निम्ति निजी…

मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू…

‘युवा र ऊर्जावान’ म्याक्रोँको चिनियाँ नागरिकद्वारा प्रशंसा

 चैत २४, २०७९

बेइजिङ, २४ चैत : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै साता गरेको आफ्नो राजकीय भ्रमणका क्रममा चिनियाँ जनताबाट न्यानो स्वागत पाउनुभएको छ । म्याक्रोँको तीन दिने भ्रमणको उद्देश्य आर्थिक सम्बन्धलाई मजबुत…

PM Dahal inaugurates ICU at Gorkha Hospital

 चैत २४, २०७९

Gorkha, April 7 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has inaugurated an Incentive Care Unit (ICU) brought into operation at Gorkha Hospital on Friday. The ICU service was brought…

विस्तार हुँदै स्वास्थ्य बीमा सेवा

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले…

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन…

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कसेले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयका सहसचिव…