सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : सरकारी वकिलको सेवा एवं सुविधासम्बन्धी नयाँ कानुन बन्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत कर्मचारी तथा सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुनको मस्यौदा तयारी गरी सैद्धान्तिक सहमतिका…

प्रधानमन्त्री दाहालद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन

 चैत २४, २०७९

गोरखा, २४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू)को आज उद्घाटन गर्नुभएको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको…

दूधमा प्रतिलिटर दुई अनुदान

 चैत २४, २०७९

इनरुवा, २४ चैत : कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण…

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

 चैत २४, २०७९

काठमाडौँ, २४ चैत : उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास…

प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न

 चैत २४, २०७९

विराटनगर, २४ चैत : कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम आज यहाँ सम्पन्न भएको छ । यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा…

काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित

 चैत २४, २०७९

काभ्रेपलाञ्चोक, २४ चैत : काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब…

PM Dahal pledges to conclude peace process soon

 चैत २४, २०७९

Kathmandu, April 7 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has pledged to conclude the remaining tasks of the peace process. The incumbent alliance would conclude the peace process, said…

श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते

 चैत २४, २०७९

कोलम्बो, २४ चैत : पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष…

बङ्गलादेशमा दुई आदिवासी समूहबीच भएको झडपमा आठ जनाको मृत्यु

 चैत २४, २०७९

ढाका, २३ चैत : बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । गत अक्टोबरदेखि…

कर्णाली सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ : नेता शर्मा

 चैत २४, २०७९

कर्णाली, २४ चैत : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी उहाँले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको…