देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग…

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

 चैत २५, २०७९

इस्लामावाद,२५ चैत : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद…

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

 चैत २५, २०७९

त्रिशूली, २५ चैत : नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२…

आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा डा चन्द्रराज सापकोटा

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मुलुकमा आयुर्वेद चिकित्सा…

घरपायक सरकारी सेवाले गाउँले खुशी

 चैत २५, २०७९

पाँचथर, २५ चैत : याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात…

Possibility of light rainfall

 चैत २५, २०७९

Kathmandu, April 8 : There is a possibility of light rain in most parts of the country in the afternoon today. This is due to partial influence of local winds…

बागमती पुल निर्माण आगामी वर्षबाट

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत…

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

 चैत २५, २०७९

रामपुर, २५ चैत अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा…

हल्का वर्षाको सम्भावना

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल…

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर शाह

 चैत २५, २०७९

​​​​​​​काठमाडौँ, २५ चैत :  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गर्नुभएको छ । काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्वप्रति कडा…