चार पत्रकारिता पुरस्कारको घोषणा

 चैत २५, २०७९

गण्डकी, २५ चैत : नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित चार पुरस्कार तथा सम्मानको निर्णय सार्वजनिक गरिएको छ । महासङ्घको शुक्रबार बसेको बैठकले ‘पोखरा पत्रकारिता सम्मान–२०७७’ बाट पत्रकार नवीन सिग्देल…

कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका पक्षमा

 चैत २५, २०७९

चितवन, २५ चैत : निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गर्नुभएको छ । उहाँहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी…

पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर

 चैत २५, २०७९

देउखुरी, २५ चैत : दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । घोराही–१५ की…

अवधि सकिँदा पनि मैलुङ–स्याफ्रुबेँसी सडकको प्रगति न्यून

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबँेसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण…

मेयर बालेनलाई शंकर पोखरेलको ‘काउन्टर’ जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्छ

 चैत २५, २०७९

काठमाडौं, २५ चैत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन ९बालेन्द्र० शाहलाई जिम्मेवार र जवाफदेही बन्न सुझाउनुभएको छ । शनिबार बिहान मेयर बालेनले सामाजिक सञ्जालमा दिएकोृ अभिव्यक्तिको…

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

 चैत २५, २०७९

काठमाडौँ, २५ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०…

Two-day paragliding test flight underway at Dhorpatan

 चैत २५, २०७९

Dhorpatan, April 8 : The two-day paragliding test flight is being conducted at Dhorpatan of Baglung district from Friday. The test flight is underway at ward no-9 after taking permission…

टीकापुर साहित्य महोत्सव : सात विधामा प्रस्तुति

 चैत २५, २०७९

टीकापुर, २५ चैत : कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन आज सात विधामा प्रस्तुति गरिँदै छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक…

Facebook page of Prime Minister’s office resumes after two years

 चैत २५, २०७९

Kathmandu, April 8 : The official Facebook page of the Office of Prime Minister and the Council of Ministers has resumed after two years. An IT team from the Personal…

राष्ट्रपति मुर्मु सैनिक विमानमा

 चैत २५, २०७९

गुवाहाटी, २५ चैत : राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०( एमकेआई लडाकु विमानमा उडान गर्नु भएको छ । सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड…