प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त
काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार…
सुरक्षा व्यवस्था चुस्त तुल्याउन निर्देशन
विराटनगर, २८ चैत : कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आज…
बेग्लै आकास र खटप्वाल कृति लोकार्पण
काठमाडौँ, २८ चैत : साहित्यकार धनेन्द्र ओझाको कृति बेग्लै आकाश र प्रमोद प्याकुरेलको खटप्वाल उपन्यास आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, पूर्वमुख्यसचिव विमल कोइराला, भोजराज घिमिरे, डा कृष्णहरि…
स्थानीय ‘मिडिया’ संरक्षण गर्नुपर्छ : अध्यक्ष झा
भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धमेन्द्र झाले सूचनाका माध्यमबाट स्थानीयस्तरमा सूसुचित गर्ने ‘मिडिया’लाई स्थानीय तहले संरक्षण गर्नुपर्ने बताउनु भएको छ । आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको…
चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल
काठमाडौँ, २८ चैत : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताउनुभएको छ । आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक…
पाँच वर्षपछि पुनःसञ्चालनमा आयो वायोग्यास प्लान्ट
काठमाडौँ, २८ चैत : काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनःसञ्चालनमा ल्याएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको…
बिहारको बोधगयाको तरकारी बजारमा आगलागी हुँदा सयभन्दा बढी पसल नष्ट
बोधगया, २८ चैत : बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै…
EC completes ballot printing for by-election
Kathmandu, April 11 : The Election Commission said it completed the printing of ballot papers for the House of Representative (HoR) by-election taking place in three constituencies on April 23.…
Judge Giri arrested
Kathmandu, April 11 : Nepal Police has arrested a district-level judge at the Judicial Council. Judge Bhuwan Giri was held from Gongabu area of Kathmandu on Tuesday and was sent…






