Earthquake jolts Gorkha
Kathmandu, April 11 : An earthquake has occurred this evening with its epicenter at Baluwa of Gorkha district. The National Earthquake Monitoring and Research Centre stated that the earthquake measuring…
कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सुदूरपश्चिम, २८ चैत : कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो । मृतक पक्षलाई उचित…
गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, २८ चैत : गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५०…
मन्त्रिपरिषद्को निर्णय : फोहर उठाउने जिम्मा स्थानीय तहको हो
काठमाडौँ, २८ चैत : मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको…
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने
काठमाडौँ, २८ चैत : नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई…
न्यायाधीश पक्राउ
काठमाडौँ, २८ चैत : न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको…
सरकारले परिणामुखी काम गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौँ, २८ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले कांग्रेससहितको सरकारले…
स्थानीय तहका खाताको पैसा शतप्रतिशत निक्षेप गणना गर्न पाउनुपर्ने माग
काठमाडौँ, २८ चैत : स्थानीय तहका खातामा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउनुपर्ने माग बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले राखेको छ…
उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
काठमाडौँ, २८ चैत : आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी…
नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए
बेदकोट, २८ चैत : भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी…






