तर्बुजा खेतीमा रमाउँदै सुन्दर

 चैत २८, २०७९

नुवाकोट, २८ चैत : सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहनुभएको छ । उहाँले गएको वर्षदेखि विदुर नगरपालिका–६…

सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने अभिव्यक्तिप्रति सरकार गम्भीर

 चैत २८, २०७९

काठमाडौं, २८ चैत : सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत…

साङ्गीतिक सम्पदाको जगेर्ना गर्न निस्किए गन्धर्व समुदायका युवा

 चैत २८, २०७९

ताप्लेजुङ, २८ चैत : परम्परागत रुपमा गीत सङ्गीतका माध्यमबाट जीविकोपार्जन गर्दै आएको गन्धर्व समुदायका युवा सारङ्गी बोकेर सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा आइपुगेका छन् । तराईका विभिन्न सहर, बजार हुँदै पहाड चढेका…

गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो– अध्यक्ष ओली

 चैत २८, २०७९

भक्तपुर, २८ चैत : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका…

Country has foreign exchange reserves of Rs 1401.21 billion: NRB

 चैत २८, २०७९

Kathmandu, April 11 : Though the foreign exchange reserves has increased in the country, the current account remained at a deficit of Rs 44.31 billion in the first eight months…

असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह

 चैत २८, २०७९

दमौली, २८ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपनिर्वाचन नजिकै आइसकेकाले असन्तुष्टि थाँती राखेर एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली…

निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र…

फिजीको मुख्य टापुमा पानीको सङ्कट

 चैत २८, २०७९

सुभा, २८ चैत : फिजीवासीहरूले प्रायस् वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् । लमी-सुवा किनारमा बसोबास गर्ने स्थानीयहरूलाई पानीको प्रयोगमा कडाइ गरिएको सूचना…

विशेष अदालतमा आरोपपत्र दायर

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको…

जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको…

लोकप्रिय