बैतडीको झौलेक भिरमा जिप दुर्घटना, ६ जनाको मृत्यु (नामावलीसहित)
बैतडी, २९ चैत : बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना हाम फालेर बाँच्न सफल भएका…
नवलरासीको फोर ब्रदर्श फाइनलमा प्रवेश
सुदूरपश्चिम, २८ चैत : कैलालीमा जारी ‘गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिता’को आज भएको प्रतिस्पर्धामा नवलपरासीको फोर ब्रदर्श एएफसीले बर्दियाको नवयुग मैत्रीभाव एकता समाज क्लबलाई आज ४–१ गोलले पराजित गरेको छ ।…
तमसुक खारेजीको मागमै अड्कियो सरकार र मिटरब्याज पीडितको वार्ता
काठमाडौँ, २८ चैत : सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको आज तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने…
नक्कली वकिल बनेर ठगी
काठमाडौँ, २८ चैत : एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानून व्यवसायी हुँ भन्दै ठूलो रकम…
माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन
काठमाडौँ, २८ चैत : नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले उहाँलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद…
बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते
बैतडी, २८ चैत : बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले…
ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको विचल्ली
झापा, २८ चैत : धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन्…
नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर
काठमाडौँ, २८ चैत : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान…
महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियारलाई आग्रह
काठमाडौँ, २८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ…
उपप्रधानमन्त्री श्रेष्ठद्वारा बुद्ध जन्मस्थलको भ्रमण
लुम्बिनी, २८ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । आज लुम्बिनी आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गर्नुभएको…






