नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति
काठमाडौँ, २ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताउनुभएको छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस…
सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै
काठमाडौँ, २ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे…
पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन
भक्तपुर, २ वैशाख : मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै…
चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित
कुनमिङ, चीन, २ वैशाख : दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् । शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले…
रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए
किएभ, २ वैशाख : युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा…
महाराष्ट्रको रायगढमा बस दुर्घटनास् बाह्र जनाको मृत्यु
नयाँदिल्ली, २ वैशाख : महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे…
रङ्गिए थिमीबासी (तस्वीरहरू)
भक्तपुर, २ वैशाख : भक्तपुरको मध्यपुरथिमिमा शनिबार सिन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् । थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८…
वर्षमान पुनकी आमालाई नियतवश गोली नचलाएको प्रहरी हवल्दारको बयान
काठमाडौँ, २ वैशाख : माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले…
बजेट अभावले हुम्लामा क्याम्पसको भवन अधुरै
सिमकोट, २ वैशाख : हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ । कर्णाली प्रदेश सरकारको रु…
स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने
काठमाडौँ, २ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले…






