कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ
काठमाडौँ, २ वैशाख : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको…
पुल निर्माणको पाँच वर्षपछि उद्घाटन
बेनी, २ वैशाख : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव…
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
मनाङ, २ वैशाख : हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल…
Former minister Pun’s mother injured in gunshot
Kathmandu, April 15 : Tirthamali Pun, mother of former minister Barshaman Pun, has been injured in gunshot at Gauridhara in Kathmandu district on Friday night. The incident took place when…
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग
राँझा, २ वैशाख : बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि…
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
काठमाडौँ, २ वैशाख : काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको…
व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो
पेरिस, २ वैशाख : व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण…
Centenarian Joshi’s wife passes away
Kathmandu, April 15 : Radha Devi Joshi, wife of centenarian culture expert Satya Mohan Joshi, passed away this morning. Radha Devi, who was 100 years old, passed away this morning…
People will be able to vote from abroad: Prime Minister Dahal
Kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that arrangements will be made to allow Nepali citizens outside the country to vote from abroad. Addressing a program organized…
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
चितवन, २ वैशाख : चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।…






