निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै
काठमाडौँ, २ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले…
पोखराका होटलमा ९० प्रतिशत पर्यटक
गण्डकी, २ वैशाख : नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको…
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
गोलबजार, २ वैशाख : सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय…
सिन्दुरले रङ्गियो मध्यपुरथिमि
भक्तपुर, २ वैशाख : हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह,…
मेलम्चीमा भलिबल प्रतियोगिता हुने
सिन्धुपाल्चोक, २ वैशाख : सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो…
काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने
काभ्रेपलाञ्चोक, २ वैशाख : काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु,…
पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित
काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रका ठूलो योगदान रहेको बताउनुभएको छ । उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश…
किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई
कैलाली, २ वैशाख : कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो ।…
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
खोटाङ, २ वैशाख : तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ । यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा…
कोरोनाका दश हजार बिरामी थपिए
नयाँदिल्ली, २ वैशाख : बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य…






