मन्त्री साउदलाई भारतीय विदेशमन्त्रीको बधाई

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदलाई उहाँका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिनुभएको छ । विदेशमन्त्री जयशङ्करले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिनुभएको हो । आजै नियुक्त…

टर्की र भियतनाममा नेपालको पर्यटन प्रवर्द्धन

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : टर्की र भियतनाममा नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको छ । टर्कीको राजधानी इस्तानबुल र भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय पर्यटन यात्रा तथा मार्ट गरी पर्यटन प्रवर्द्धन गरिएको…

अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन : अध्यक्ष लिङ्देन

 बैशाख ०३, २०८०

पाँचथर, ३ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताउनुभएको छ । ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा…

एफपिओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्दर पब्लिक अफरिङ९एफपिओ० मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिनुभएको…

अट्ठाइस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

 बैशाख ०३, २०८०

कास्की, ३ वैशाख : आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरकोे बिक्री भएको छ । स्थानीय विष्णु पादुका युवा क्लबले…

बिस्केट जात्राका अवसरमा टोखामा बिदा

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको…

परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा…

वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छ : अध्यक्ष ढकाल

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताउनुभएको छ । महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हाल्नुुभएका उहाँले…

अलाबामामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

 बैशाख ०३, २०८०

वासिङ्टन, ३ वैशाख : अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको…

UML Chairman Oli taken ill

 बैशाख ०३, २०८०

Kathmandu, April 16  : CPN (UML) Chairman KP Sharma Oli has taken ill from viral fever. Oli is taking medicine and is under best rest at home after complaining illness.…

लोकप्रिय