सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : अध्यक्ष लिङ्देन

 बैशाख ०४, २०८०

ताप्लेजुङ, ४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । आज…

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

 बैशाख ०४, २०८०

बझाङ, ४ वैशाख : अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो…

धुलो र धुवाँले अधिक प्रदूषण

 बैशाख ०४, २०८०

काठमाडौँ, ४वैशाख  : एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार…

प्रचण्ड, देउवा र ओलीबीच आज बालकोटमा भेटवार्ता हुँदै

 बैशाख ०४, २०८०

  काठमाडौँ, ४ वैशाख :  प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आज बिहान ९ः०० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,…

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । यसअघि,…

Ratnanagar receives outstanding award for waste management

 बैशाख ०४, २०८०

Chitwan, April 17 : Ratnanagar municipality has showcased exemplary performance in waste management when it has emerged a big challenge for the local government units across the country. Surpassing all…

Biratnagar metropolis installs CC camera in parking site

 बैशाख ०४, २०८०

Biratnagar, April 17 : Biratnagar metropolis has installed 'CC camera' to manage its parking sites. The measure was taken to manage and secure parking space in Biratnagar, the metropolis sources…

आलु महोत्सवमा रु पाँच करोडको आलु बिक्री

 बैशाख ०४, २०८०

गण्डकी, ४ वैशाख : आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको…

प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

 बैशाख ०४, २०८०

कास्की, ४ वैशाख : पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने…

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

 बैशाख ०४, २०८०

म्याग्दी, ४ वैशाख : म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो…

लोकप्रिय