President Paudel approves army mobilization in April 23 by-election
Kathmandu, April 16 : The Nepali Army will be mobilized in the upcoming April 23 by-election of the House of Representatives (HoR). Towards this, President Ram Chandra Paudel granted permission…
भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन
त्रिवेणी, ३ वैशाख : नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट रु चार करोड ६५ लाख ८५ हजार आठ सय ४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय…
कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक
मान्म, ३ वैशाख : कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक…
बालकोटमा ढिस्कोले पुर्दा एकको मृत्यु, अर्का घाइते
भक्तपुर, ३ वैशाख : कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका…
एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता
ताप्लेजुङ, ३ वैशाख : केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै…
दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति
काठमाडौँ, ३ वैशाख : नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य…
म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए
म्याग्दी, ३ वैशाख : म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए । यसपालि भने नयाँ…
मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली
काठमाडौँ, ३ वैशाख : गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ । तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट…
नेपाली टोलीको घोषणा
काठमाडौँ, ३ वैशाख : नेपाल क्रिकेट सङ्घ क्यानले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज रोहित पौडेलको कप्तानीमा…
एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडौँ, ३ वैशाख : भाइरल ज्वरोका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको…






