पाकिस्तानी मन्त्री सडक दुर्घटनामा मृत्यु
इस्लामावाद, पाकिस्तान, ३ वैशाख : पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा…
प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने
काठमाडौँ, ३ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा…
महाभारत पारी बालविवाह रोक्न निरन्तर चेतनामूलक अभियान
काभ्रेपलाञ्चोक, ३ वैशाख : पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा बालविवाह रोक्न निरन्तर चेतनामूलक अभियान जारी राखिएको छ । ती दुवै गाउँपालिकाका माध्यमिकस्तरका विद्यार्थी स्कुले उमेरमै विवाह…
रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयका पाठ्य पुस्तक पुग्यो
मन्थली, ३ वैशाख : विसं २०८० को शैक्षिक सत्र सुरु भएसँगै रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा सरकारी पुस्तकहरू पुगिसकेको छ । यसपटक जिल्लाका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा…
Indian tourist falls off cliff, dies
Panchthar, April 16 : An Indian tourist who had come on a tour on the occasion of New Year has died after falling off a cliff. He is 34-year-old Keshav…
Elderly man, 42-year-old woman tie knot in first ever court marriage in Mugu
Mugu, April 16 : An elderly man, 70, and a 42-year-old woman have tied the knot in a court marriage first ever of this kind in the district, according to…
Intimate relations with neighbours : Minister Saud
Kathmandu, April 16 : Newly appointed Foreign Minister NP Saud has said government would continue intimate relations with neighbours. Assuming the office at Foreign Ministry on Sunday, Minister Saud reminded…
PM Dahal administers oath of office to Minister of State Chapain
Kathmandu, April 16 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' administered the oath of office and secrecy to newly appointed Minister of State for Physical Infrastructure and Transport, Nanda Chapain,…
चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला
काठमाडौँ, ३ वैशाख : चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना…
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
काठमाडौँ, ३ वैशाख : सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न…






