फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

 बैशाख ०४, २०८०

चितवन, ४ वैशाख : देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले…

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

 बैशाख ०४, २०८०

गलेश्वर, ४ वैशाख : वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक…

‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज…

पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

 बैशाख ०४, २०८०

दमौली, ४ वैशाख : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन्…

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

 बैशाख ०४, २०८०

खोटाङ, ४ वैशाख : जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध…

पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्दै

 बैशाख ०४, २०८०

ढोरपाटन, ४ वैशाख : एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो । गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुसी थिए । खासगरी गरिब…

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

 बैशाख ०४, २०८०

पर्वत, ४ वैशाख : यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको…

सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा

 बैशाख ०४, २०८०

तुलसीपुर, ४ वैशाख : दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने…

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

 बैशाख ०४, २०८०

विराटनगर, ४ वैशाख : विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ ।…

बझाङमा पाठ्यपुस्तक ढुवानी सुरु गरिने

 बैशाख ०३, २०८०

बझाङ, वैशाख ३ : बझाङको साइपाल गाउँपालिकालगायत १२ वटै स्थानीयमा विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका छन् । विगतका वर्षमा वार्षिक परीक्षासम्म पनि पूरै पाठ्यपुस्तक नपाइने साइपाल गाउँपालिकालगायत स्थानीय…

लोकप्रिय