रवि लामिछानेका सवारी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते

 बैशाख ०४, २०८०

  काठमाडौँ, ४ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ । चितवन भरतपुर ११ मा रहेको एक घरको…

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र सभापति देउवा बालकोटमा

 बैशाख ०४, २०८०

  ​​​​​​​​​​​​​​काठमाडौँ, ४ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ । भाइरल ज्वरोका…

Main victims’ issues not addressed in TRC bill-RPP Chair

 बैशाख ०४, २०८०

Taplejung, April 17 : Rastriya Prajatantra Party (RPP) chairperson Rajendra Lingden said the bill framed to amend the Truth and Reconciliation Commission Act, 2071 BS was not in favour of…

सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान…

वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

 बैशाख ०४, २०८०

रोल्पा, ४ वैशाख रोल्पा : समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत्…

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

 बैशाख ०४, २०८०

सिमकोट, ४ वैशाख : हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ…

वैशाखभर भर्ना अभियान सञ्चालन

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको…

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली…

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशङ्का

 बैशाख ०४, २०८०

बैतडी, ४ वैशाख : बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो…

Fire destroys 70 hectares of forest area in Myagdi

 बैशाख ०४, २०८०

Galeswor, April 17 : Fire that broke out in different areas of Myagdi since April 14 has ravaged 70 hectares of forest area. The massive fire that caught the Gajure…

लोकप्रिय