सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजना तथा नेपाल उद्योग परिसङ्घको प्रवद्र्धनमा…

विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान

 बैशाख ०४, २०८०

बझाङ, वैशाख ४ : बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो…

कमाण्ड तथा स्टाफ तालिममा छ विदेशीसहित ६२ सहभागी

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ । बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित…

आगामी आवका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याइने

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले…

वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए : सांसद राणा

 बैशाख ०४, २०८०

दमौली, ४ वैशाख : नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ । कांग्रेसका सांसद राणाले…

सुर्तीजन्य पदार्थको अनुगमनमा छ वटा टोली परिचालन

 बैशाख ०४, २०८०

विराटनगर, ४ वैशाख : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गरेको छ । गत पुस २७ गते…

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री दाहाल

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले…

पर्यटन प्रवर्द्धन गर्न आधारभूत माउन्टेन बाइक तालिम

 बैशाख ०४, २०८०

किमाथाङ्का, ४ वैशाख : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तीन दिवसीय आधारभूत माउन्टेन बाइक प्रशिक्षण सुरु भएको छ । सङ्खुवासभाको पर्यटन प्रवर्द्धनका साथै साइक्लिङ खेललाई जिल्लाको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने…

सिन्धु हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो

 बैशाख ०४, २०८०

सिन्धुपाल्चोक, ४ वैशाख : जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ । प्रशासनले आज यातायात…

लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

 बैशाख ०४, २०८०

लुम्बिनी, ४ वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिनुहुने भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा…