सत्ता गठबन्धन दलबीच टीआरसीबारे बालुवाटारमा छलफल

 बैशाख ०४, २०८०

काठमाडौं, ४ वैशाख  : सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसी सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

अन्नपूर्ण हिमालमा आरोही बेपत्ता

 बैशाख ०४, २०८०

म्याग्दी, ४ वैशाख : म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार…

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा…

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

 बैशाख ०४, २०८०

कारुइजावा, ४ वैशाख : विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी(७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी(७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो…

युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते

 बैशाख ०४, २०८०

कम्पाला, ४ वैशाख : युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । कम्पाला इन्टरनेशनल युनिभर्सिटी…

‘रैथाने कला, ज्ञान र सीपलाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्छ’

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : नेपालको परम्परादेखि पारिवारिक पुस्तान्तरण हुँदै आएको रैथाने ज्ञान, सीप र कलालाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपालमा परम्परागत चित्रकला, हस्तकला, मूर्तिकला, आभूषणकला, काष्ठकला,…

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’

 बैशाख ०४, २०८०

म्याग्दी, ४ वैशाख : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ…

NC leader Koirala calls to do away with opportunists in party

 बैशाख ०४, २०८०

Tanahun, April 17 : Nepali Congress leader Dr Shekhar Koirala has cautioned the party leaders towards the weakening position due to opportunistic characters. Addressing the youths' gathering in Bhanu Municipality-2…

प्रधानमन्त्री तथा गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

 बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट…

काभ्रेमा बिस्का जात्रा हर्षोल्लासपूर्वक सम्पन्न

 बैशाख ०४, २०८०

काभ्रेपलाञ्चोक, ४ वैशाख : नयाँ वर्षको सुरुआतसँगै यहाँको विभिन्न स्थानमा सुरु भएको बिस्का जात्रा ९विस्केट जात्रा० आज सम्पन्न भएको छ । गत बिहीबार अर्थात् चैतको अन्तिम दिनदेखि सुरु भएको उक्त…