जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई
महेन्द्रनगर, ५ वैशाख : कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र…
मूल्य पाउन थाल्यो अण्डाले
चितवन, ५ वैशाख : अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स…
तातोपानी नाका सञ्चालन गराउन छलफल
सिन्धुपाल्चोक, ५ वैशाख : तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी…
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित
पर्वत, ५ वैशाख : ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले…
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
रसुवा, ५ वैशाख : लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो…
पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा
पटना, ५ वैशाख : पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन…
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
फुङ्लिङ, ५ वैशाख : ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत…
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल
तुलसीपुर, ५ वैशाख : तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ ।…
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ
बैतडी, ५ वैशाख: बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट…
प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु
खोटाङ, ५ वैशाख : जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१६ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१५ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१५ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१२ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१७ घण्टा अगाडि






