दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
खलङ्गा ५ वैशाख : विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक…
सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते
खार्तुम, ५ वैशाख : सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार…
विदेश यात्रामा जाँदै ‘लेकाली’
गण्डकी, ५ वैशाख : पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ साङ्गीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२…
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
भोजपुर, ५ वैशाख : भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो…
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सुचना आयोगको प्रतिवेदन पेश गर्ने
काठमाडौं, ५ वैशाख : संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना…
सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट
काठमाडौं, ५ वैशाख : सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र…
Red Panda trophy competition in Rasuwa
Rasuwa, April 18 : A volleyball championship has been organized here to raise public awareness on the preservation of Red Panda, a rare wildlife species. The volleyball championship has been…
Pokhara’s tourism potentials discussed in Patana
Pokhara's tourism potentials have been discussed in Patana of India. At a tourism promotion programme organized by the Nepal Association of Tour and Travel Agents, Gandaki Province with the assistance…
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
नेपालगन्ज, ५ वैशाख : बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न…
नयाँ प्रविधिमा पुराना चलचित्र
काठमाडौँ, ५ वैशाख : चलचित्र निर्माण पोष्ट प्रोडक्सन, छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१८ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१७ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१७ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१४ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१९ घण्टा अगाडि






