एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

 बैशाख ०५, २०८०

म्याग्दी, ५ वैशाख : म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर…

दैलेखका सबै विद्यालयमा पाठ्यपुस्तक

 बैशाख ०५, २०८०

दैलेख, ५ वैशाख : कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका…

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

 बैशाख ०५, २०८०

ढोरपाटन, ५ वैशाख : ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना…

उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा

 बैशाख ०५, २०८०

दमौली, ५ वैशाख : तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको…

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराईरमधेस द्रुतमार्ग अवलोकन

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : निर्माणाधीन काठमाडौँ-तराईरमधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो ।…

एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : काठमाडौँमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह…

इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

 बैशाख ०५, २०८०

गलेश्वर, ५ वैशाख : सत्रौँ शताब्दीको तत्कालीन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर, त्यही ज्यामरुककोट अहिले इतिहासभित्र हराएको छ । यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरु…

सङ्कटमा परेका वन्यजन्तुको उद्धार

 बैशाख ०५, २०८०

जानकी, ५ वैशाख : बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७९र८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती…

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

 बैशाख ०५, २०८०

गलेश्वर, ५ वैशाख : खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र…

दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित

 बैशाख ०५, २०८०

काठमाडौैँ, ५ चैत : नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सभाले प्राज्ञहरूको…