सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी…

प्रधानमन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग सडक आयोजना निरिक्षण

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई\मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधामन्त्री दाहालले महादेवटार सुरुङ र लेनडाँडा सुरुङ मार्ग तथा…

‘होटल हायात रेसेन्सी’लाई सरकारले सोध्यो स्पष्टीकरण

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले…

DPM Khadka to look after Ministry of Law as well

 बैशाख ०५, २०८०

Kathmandu, April 18 : President Ram Chandra Paudel has assigned the portfolio of the Ministry of Law, Justice and Parliamentary Affairs to Deputy Prime Minister and Defense Minister Purna Bahadur…

उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । निर्वाचन प्रयोजनका लागि लागू भएको…

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल

 बैशाख ०५, २०८०

कर्णाली, ५ वैशाख : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ ।…

चीनका उपप्रधानमन्त्री र उज्बेक समकक्षीबीच भेटवार्ता

 बैशाख ०५, २०८०

बेइजिङ, ५ वैशाख : चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङले मङ्गलबार बेइजिङमा उज्वेकिस्तानका उपप्रधानमन्त्री जम्सिद कुचकारोभसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा लिउले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न र…

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न…

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश\जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न…

कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक : मुख्यमन्त्री गिरी

 बैशाख ०५, २०८०

रामपुर पाल्पा, ५ वैशाख : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा क्रान्तिकारी परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार पाल्पा रामपुर नगरपालिका…