नागरिकको विवरण प्रमाणीकरण आबद्धतासम्बन्धी कार्यविधि खारेज

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : सरकारले राष्ट्रिय परिचय–पत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि खारेज गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी…

अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौँ लगियो

 बैशाख ०५, २०८०

म्याग्दी, ५ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ । सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका…

बस दुर्घटनमा एकै ठाउँका २१ घाइते

 बैशाख ०५, २०८०

सप्तरी, ५ वैशाख : सप्तरीको शम्भुनाथमा आज भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६…

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली…

रामेछापमा मरेकालाई पनि सामाजिक सुरक्षा भत्ता

 बैशाख ०५, २०८०

मन्थली, ५ वैशाख : रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मसिरकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त…

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता

 बैशाख ०५, २०८०

कर्णाली, ५ वैशाख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३…

जितगढी किल्ला हस्तान्तरण गरिँदै

 बैशाख ०५, २०८०

रुपन्देही, ५ वैशाख : अङग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको बुटवलको जितगढी किल्ला हस्तान्तरण गरिने भएको छ । ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको दिन वैशाख ७…

समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई…

गर्मीले बेहाल भैरहवा, देशकै उच्च तापमान

 बैशाख ०५, २०८०

भैरहवा, ५ वैशाख : वैशाखको पहिलो साता नै भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । वैशाखमै तापक्रम बढ्दै जाँदा तराईमा गर्मी…

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ । बारा निर्वाचन…