सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, ८ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले…
महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण
काठमाडौँ, ८ : नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली ९इपिएस० कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा…
पन्ध्र दिनमै कृत्रिम फोक्सो कालो
काठमाडौँ, ८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ । गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु…
पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना
काठमाडौँ, ८ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद…
‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा
काठमाडौँ, ८ वैशाख : यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर…
बाँकेको ट्राफिक व्यवस्थापनमा चुनौती तथा समाधानको पहल
खजुरा, ८ वैशाख : बाँके जिल्लामा ट्राफिक प्रहरीमा जनशक्तिका रूपमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ…
अन्तरसरकारी वित्त परिषद् बैठक : वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन जोड
काठमाडौँ, ८ वैशाख : अन्तरसरकारी वित्त परिषद्को आठौँ बैठकले वित्तीय सङ्घीयतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याएको छ । अर्थ मन्त्रालयमा आज बसेको परिषद् बैठकले…
श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी
कोलम्बो, ८ वैशाख : श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता…
ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा
लिस्बन, पोर्चुगल, ८ वैशाख : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुग्नुभएको छ । ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको…
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौँ, ८ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






