बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

 बैशाख ०८, २०८०

बारा, ८ वैशाख : यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण…

हुरीले प्रभावित उडान पुनःसञ्चालनमा

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान…

एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : एशियाली विकास बैंक एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब ९३।२ विलियन० बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा,…

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

 बैशाख ०८, २०८०

मोरङ, ८ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताउनुभएको छ । नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक…

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज…

उदयपुरमा पाठ्यपुस्तक वितरणमा ढिलाइ

 बैशाख ०८, २०८०

उदयपुर, ८ वैशाख : नयाँ शैक्षिक सत्र सुरु भए पनि उदयपुरको सदरमुकाम गाईघाटलगायत पहाडी क्षेत्रका विद्यालयका विद्यार्थीले नयाँ शैक्षिक सत्रको सुरुमा समयमा पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । उदयपुरका लागि…

अशुद्ध समयमा पशुपति क्षेत्रमा महायज्ञको चौतर्फी विरोध

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : वृहस्पति अस्त भएका बेला स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि भन्दै श्री अयुतचण्डी महायज्ञ र श्री गणपति महायज्ञ आयोजना गरिएकामा नेपालका विद्वान्ले विरोध…

उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द

 बैशाख ०८, २०८०

वैशाख १० गते : तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि…

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक…

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

 बैशाख ०८, २०८०

काठमाडौँ, ८ वैशाख : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई…