शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

 बैशाख ०९, २०८०

राँझा, ९ वैशाख : बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो ।…

टोखामा आगलागीबाट एक करोडको क्षति

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई…

जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

 बैशाख ०९, २०८०

झापा, ९ वैशाख : जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर…

चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा

 बैशाख ०९, २०८०

चितवन, ९ वैशाख : चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु-याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले…

पाटेबाघलाई नियन्त्रणमा लिइयो

 बैशाख ०९, २०८०

महेन्द्रनगर, ९ वैशाख : कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको…

उपनिर्वाचन : आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

 बैशाख ०९, २०८०

भरतपुर, ९ वैशाख : चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल…

मधुवाको समस्याले किसान हैरान

 बैशाख ०९, २०८०

महोत्तरी, ९ वैशाख : आँपका मज्जर नै मधुवा आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किराले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निरास बनेका छन् । आँपका…

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

 बैशाख ०९, २०८०

गण्डकी, ९ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत पुस २५ गते गण्डकी प्रदेश…

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

 बैशाख ०९, २०८०

बलेवा, ९ वैशाख : सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत…

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन

 बैशाख ०९, २०८०

दोधारा चाँदनी, ९ वैशाख : कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ । नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे…