रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी
रामपुर पाल्पा, ९ वैशाख : रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा…
संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पित : प्रधानमन्त्री दाहाल
काठमाडौँ, ९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको…
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
गण्डकी, ९ वैशाख : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय…
बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन
कञ्चनपुर, ९ वैशाख : बेलौरी नगरपालिका–८ पचुँइमा महिलाईलाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ । निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच…
यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा
बैतडी, ९ वैशाख : सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश…
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
काठमाडौँ, ९ वैशाख : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ ।…
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
काभ्रेपलाञ्चोक, ९ वैशाख : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले…
काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट
काठमाडौँ, ८ वैशाख : काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर…
खाद्यले पाएन गहुँ
दोधारा चाँदनी, ८ वैशाख : सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन । कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार…
आधुनिक शहर नयाँ पुस्तालाई कोसेली : उपप्रधानमन्त्री खड्का
कर्णाली, ८ वैशाख : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा २० वर्षपछि आधुनिक शहर निर्माण हुने बताउनुभएको छ । उक्त शहर नयाँ पुस्तालाई कोसेलीका रूपमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । आज…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






