रास्वपाका कार्यकर्ताद्वारा चितवन एमाले सचिवमाथि आक्रमण, मतदान स्थगित

 बैशाख १०, २०८०

  काठमाडौं, १० वैशाख : चितवन जिल्ला सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेको बेला उनीमाथि रास्वपाको समर्थकहरुद्वारा आक्रमणको प्रयास भएको…

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ…

धौलागिरि अस्पतालका सेवा पुन : सञ्चालन

 बैशाख १०, २०८०

गलकोट, १० वैशाख : चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई…

चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल

 बैशाख १०, २०८०

दोधारा चाँदनी, १० वैशाख : कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो…

बाख्रापालनको व्यावसायीकरणमा जोड

 बैशाख १०, २०८०

रामपुर, १० वैशाख : बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा…

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

 बैशाख १०, २०८०

बेदकोट, १० वैशाख : कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क…

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

 बैशाख १०, २०८०

बेदकोट, १० वैशाख : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो ।…

उपनिर्वाचन : दिउँसो १ः४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

 बैशाख १०, २०८०

दमौली, १० वैशाख : प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २…

सञ्चारकर्मी विसीको ‘साई बाज’बजारमा

 बैशाख १०, २०८०

बैतडी, १० वैशाख : मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित…

निर्वाचन बिथोल्न खोज्ने बारा रौतहटका ६ जना पक्राउ

 बैशाख १०, २०८०

बारा, १० वैशाख : बारा निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचन बिथोल्न खोज्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन…