ब्राजिलका राष्ट्रपति लुला युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको वकालत गर्दै

 बैशाख १०, २०८०

लिस्बन, १० वैशाख : पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न तेस्रो बाटो रोज्नुू आवश्यक रहेको शनिबार बताउनु भएको…

उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

 बैशाख १०, २०८०

बारा, १० वैशाख : बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान…

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

 बैशाख १०, २०८०

रुपन्देही, १० वैशाख : बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२…

शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने…

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएईले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत…

नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

 बैशाख १०, २०८०

चितवन, १० वैशाख : चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र…

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

 बैशाख १०, २०८०

देउखुरी, १० वैशाख : घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि…

पशुपति क्षेत्रमा वृक्षरोपण

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा…

बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

 बैशाख १०, २०८०

ढोरपाटन, १० वैशाख : बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै…

९३ वर्षीय वृद्धद्वारा मतदान

 बैशाख १०, २०८०

दमौली, १० वैशाख : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गर्नुभएको छ । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान…