राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको…

सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै धर्ना

 बैशाख १०, २०८०

गोलबजार, १० वैशाख ; नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन आन्दोलनमा उत्रिएको छ । एसोसिएसनमा आवद्ध सदस्यहरूले लहान मालपोत कार्यालयको मूलगेटमा धर्ना दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ५…

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

 बैशाख १०, २०८०

भरतपुर, १० वैशाख : चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान…

सिञ्जा गाउँपालिका पूर्ण खोप सुनिश्चितता

 बैशाख १०, २०८०

जुम्ला, १० वैशाख : जुम्लाको सिञ्जा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पालिकाभित्रका छवटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको गाउँपालिका…

खडेरीका कारण रोकिएन वन डढेलो

 बैशाख १०, २०८०

गलकोट, १० वैशाख : खडेरीका कारण यस वर्ष बागलुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको…

तनहुँमा उपनिर्वाचन : ५२ प्रतिशत मत खस्यो

 बैशाख १०, २०८०

तनहुँ, १० वैशाख : तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि सुरु भएको मतदान दिउँसो सवा ५…

पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते

 बैशाख १०, २०८०

रामपुर पाल्पा, १० वैशाख : पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह…

प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई…

युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको…

राष्ट्रको आवश्यकताअनुसार कम्युनिष्ट एकता हुनुपर्छ : प्रधानमन्त्री

 बैशाख १०, २०८०

काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा…