पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

 बैशाख १३, २०८०

सिन्धुपाल्चोक, १३ वैशाख : विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु-याएका व्यक्तिको…

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

 बैशाख १३, २०८०

म्याग्दी, १३ वैशाख : मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा…

तरकारी बेच्न परिचयपत्र अनिवार्य

 बैशाख १३, २०८०

तुलसीपुर, १३ वैशाख : तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।…

विवाद समाधानपछि नगराइन नगरपालिकामा विकासले गति लिँदै

 बैशाख १३, २०८०

जनकपुरधाम, १३ वैशाख : नगराइन नगरपालिकामा नौ महिनासम्मको विवाद साम्य भएसँगै विकासले गति लिन थालेको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा ९एमाले०…

बारा–२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

 बैशाख १३, २०८०

वीरगञ्ज, १३ वैशाख : प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई…

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता : आर्मी विजयी

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–०…

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

 बैशाख १२, २०८०

लुम्बिनी, १२ वैशाख : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार…

आदिवासी जनजाति आयोगले राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : प्रदेश प्रमुख परियार

 बैशाख १२, २०८०

कर्णाली, १२ वैशाख : कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोगले राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । आज आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परियारले…

बारा २ उपनिर्वाचन : जसपा अध्यक्ष यादवकोे अग्रता कायमै

 बैशाख १२, २०८०

वीरगञ्ज, १२ वैशाख : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम…

रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया९रुस० भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको…