एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ

 बैशाख १२, २०८०

गोरखा, १२ वैशाख : सङ्घीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति…

भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो

 बैशाख १२, २०८०

मालिन्दी, केन्या, १२ वैशाख : केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको…

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

 बैशाख १२, २०८०

वासिङ्टन, १२ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । असी वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने…

बागमती प्रदेशसभा : दुई विधेयक पारित

 बैशाख १२, २०८०

मकवानपुर, १२ वैशाख : बागमती प्रदेशबाट दुई विधेयक बहुमतले पारित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र…

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

 बैशाख १२, २०८०

काठमाडौं, १२ वैशाख : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक…

विपद्को पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा…

उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ…

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

 बैशाख १२, २०८०

सुदूरपश्चिम, १२ वैशाख : धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले…

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

 बैशाख १२, २०८०

मकवानपुर, १२ वैशाख : बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्नुहुने प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा…

चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय

 बैशाख १२, २०८०

काठमाडौं, १२ वैशाख  : चितवन र तनहुँमा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना मंगलबार सम्पन्न भयो। बारामा मतगणना जारी छ। उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी…