गर्मी बढेसँगै कोलुङ झरना पुग्ने बढे
उर्लाबारी, १३ गर्मी : बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ । पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको…
डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
लुम्बिनी, १३ वैशाख : बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कनु हुन्छ । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई…
मलङ्गवामा कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा
मलङ्गवा, १२ वैशाख : मलङ्गवा नगरपालिकाले पहिलो पटक कक्षा ८ को ग्रेड वृद्धिका लागि परीक्षा सञ्चालन गरेको छ । उक्त कक्षामा दुई विषयमा अनुत्तीर्ण विद्यार्थीलाई नगरपालिकाले ग्रेड बृद्धिको परीक्षा यही…
विद्यालय भवन हस्तान्तरण
धुलिखेल, १३ वैशाख : बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक…
विद्यार्थी नभएपछि विद्यालय समायोजन
मध्यविन्दु, १३ वैशाख नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को…
अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ, १३ वैशाख : नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष…
स्वराड औलोको जोखिममा : विषादी छर्किने अभियान
बैतडी, १३ वैशाख : बैतडीको तल्लोस्वराड क्षेत्र औलोको उच्च जोखिममा रहेको छ । जिल्लाका सबै स्थानमा औलोको जोखिम रहेको भए पनि विशेष गरेर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका उच्च जोखिममा…
खरबुजाको व्यापारबाट मनग्य आम्दानी
दाङ, १३ वैशाख : लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा ९थारु भाषामा हिनौना भन्ने गरिन्छ ० बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म…
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती
काठमाडौँ, १३ वैशाख : एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट…
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म
काठमाडौँ, १३ वैशाख : बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






