लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

 बैशाख १७, २०८०

लुम्बिनी १७, वैशाख : लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक…

‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

 बैशाख १७, २०८०

जनकपुरधाम, १७ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग…

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा…

ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ०…

NRB revises ceiling for exchange of US Dollar

 बैशाख १७, २०८०

Kathmandu, April 30 : The Nepal Rastra Bank (NRB) has increased the ceiling for the exchange of the US Dollar. Revising an integrated circular, 2079 BS issued for the bank…

PM Dahal assures of agriculture-focused budget

 बैशाख १७, २०८०

Kathmandu, April 30 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said preparations are on to bring the policies and programmes and budget for the upcoming fiscal year focusing on…

भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

 बैशाख १७, २०८०

श्रीनगर जम्मुकाश्मिर, १७ वैशाख : भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण…

सुडानमा फेरि भीषण युद्ध, अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त

 बैशाख १७, २०८०

खार्तुम, १७ वैशाख : सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ…

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

 बैशाख १७, २०८०

बैतडी, १७ वैशाख : बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको…

प्रधानमन्त्री दाहाल चितवनमा

 बैशाख १७, २०८०

चितवन, १७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ । आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका…