३० लाख ठगी गर्ने रेग्मी पक्राउ
काठमाडौँ, १७ वैशाख : नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु…
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य
कर्णाली, १७ वैशाख : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य हुने सूचना गर्नुभएको हो । प्रदेशको १५औँ…
एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भयो : ओली
काठमाडौँ, १७ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा…
इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु
मध्यविन्दु, १७ वैशाख : नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४…
सिद्धार्थ राजमार्ग राति बन्द
रामपुर पाल्पा, १७ वैशाख : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द…
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु
रोल्पा, १७ वैशाख : रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी…
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा…
कपन घटना : लुुटपाटका लागि नीराको हत्या, एक पक्राउ
काठमाडौँ, १७ वैशाख : काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना…
इ–रिक्सा चालक महिलालाई सम्मान
लुम्बिनी १७, वैशाख : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा…
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
किमाथाङ्का, १७ वैशाख : सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ । आज…






