राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । उहाँको…
कस्तो छ ‘नाई नभन्नु ल ६’ ?
काठमाडौं, १७ वैशाख : नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा…
अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण
काठमाडौँ, १७ वैशाख : अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित…
तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग
काठमाडौँ, १७ वैशाख : नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका…
आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन हो : कार्यवाहक राष्ट्रपति यादव
काठमाडौँ, १७ वैशाख : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताउनुभएको छ । आयुर्वेदा मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा…
मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गरौँ : बिजुक्छेँ
भक्तपुर, १७ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको अभिलेख…
डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा
काठमाडौँ, १७ वैशाख : लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण…
उपचारपछि कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, १७ वैशाख : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्कनुभएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै…
सर्पको टोकाइबाट मृत्यु
बागमती, १७ वैशाख : हेटौँडामा सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ । आज हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ…
प्रदेशसभाको अधिवेशन आह्वान
गण्डकी, १७ वैशाख : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा…






