सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण

 बैशाख १९, २०८०

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुनु परेको…

सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा…

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

 बैशाख १९, २०८०

लुम्बिनी १९, वैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त…

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

 बैशाख १९, २०८०

स्वर्गद्वारी, १९ वैशाख : प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन…

मनाङमा घर घरमा पशु स्वास्थ्य सेवा

 बैशाख १९, २०८०

मनाङ, १९ वैशाख : पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ । विज्ञ केन्द्रले यही वैशाख १५…

नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत…

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी इसिएफ मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकी डलर पाँच करोड २८ लाख करिब सात अर्ब रुपैयाँ…

विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

 बैशाख १९, २०८०

बैतडी, १९ वैशाख : बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय…

चैतमै सकिए ९५ प्रतिशत योजना

 बैशाख १९, २०८०

बलेवा, १९ वैशाख : चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको…

उपेन्द्र यादवद्वारा शपथग्रहण

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख…

लोकप्रिय