गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

 बैशाख १९, २०८०

भैरहवा, १९ वैशाख : लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ…

नेपाल एसिया कपमा छनोट

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् यूएईलाई सात विकेटले…

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

 बैशाख १९, २०८०

लुम्बिनी, १९ वैशाख : नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको…

विदेशबाट फर्किएर पशुपालन

 बैशाख १९, २०८०

दमौली, १९ वैशाख : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने…

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

 बैशाख १९, २०८०

बेदकोट, १९ वैशाख : कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा…

अवरुद्ध अरनिको राजमार्ग नियमित

 बैशाख १९, २०८०

बनेपा, १९ वैशाख : काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा आज बिहान करिब १ बजेतिर मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ…

ठगीमा संलग्नताको आरोपमा राई पक्राउ

 बैशाख १९, २०८०

काठमाडौँ, १९वैशाख : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजीत रार्ई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ…

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

 बैशाख १९, २०८०

वासिङ्टन, १९ वैशाख : युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले…

Nation can be made prosperous through development of information technology: PM Dahal

 बैशाख १९, २०८०

Kathmandu, May 2 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the government is convinced that the nation can be made prosperous and the citizen's living standard uplifted through…

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

 बैशाख १९, २०८०

मलेखु, १९ वैशाख : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका(६ र थाक्रे गाउँपालिका(८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि…

लोकप्रिय