प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ । आज भएको भेटमा उहाँहरुबीच…

सामान्य अङ्कले घट्यो नेप्से

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४०…

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको…

राष्ट्रपति रनिङ शिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

 बैशाख १९, २०८०

महेन्द्रनगर, १९ वैशाख : खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ । सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती…

काफल बेचेर दैनिक दुई हजार आम्दानी

 बैशाख १९, २०८०

खजुरा, १९ वैशाख : यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको…

क्यान्सर अस्पतालमा उद्यान निर्माण

 बैशाख १९, २०८०

चितवन, १९ वैशाख : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा उद्यान निर्माण गरिएको छ । कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको…

रवि लामिछानेका सवारी चालक थापाको निधन

 बैशाख १९, २०८०

काठमाडौं,१९ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका…

आगालागीमा परी चार जनाको मृत्यु, सात जना घाइते

 बैशाख १९, २०८०

मुजफ्फरपुर, १९ वैशाख : विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्युभएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा…

सात जना आतङ्कवादी पक्राउ

 बैशाख १९, २०८०

इस्लामावाद, १९ वैशाख : पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् । गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट…

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

 बैशाख १९, २०८०

रामपुर पाल्पा, १९ वैशाख : मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका…

लोकप्रिय