नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
काठमाडौँ, १९ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिनुहुँदै आजको यो जितले…
ग्रामीण विद्यालयमा विज्ञान प्रयोगशाला
महोत्तरी, १९ वैशाख : नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ । महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७…
ठमेलमा अपराध रोक्न एकमहिने अभियान
काठमाडौँ, १९ वैशाख : पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ…
पुस्तक समीक्षाः वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’
काठमाडौँ, १९ वैशाख : ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्को नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने…
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
काठमाडौँ, १९ वैशाख : सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ । सभामुख घिमिरले आज शुभकामना दिँदै…
नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका…
उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना
काठमाडौँ, १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको…
हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए
हेन्रीएटा ओक्लाहोमा, १९ वैशाख : ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात…
डिजिटल रूपान्तरणको बाटोमा
‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ लाई मूल नारा बनाएर अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले यही १७ मे २०२३ का दिन विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ…
सुरक्षित सूचना प्रविधि : सुशासन र समृद्धि
सूचना प्रविधि भन्ने बित्तिकै कम्प्युटर, मोबाइल, इन्टरनेट, सोसल मिडिया, आर्टिफिसियल इन्टेलिजेन्स एआई लगायतका उपकरण र सुविधाहरु हाम्रो मानसपटलमा आइपुग्छन् । सूचना तथा सञ्चार प्रविधि दिवस आइसिटिडे हरेक वर्ष अङ्ग्रेजी महिनाको…






