पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ : अध्यक्ष ओली

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आयोजित मिसन ग्रासरुट अभियान सम्मान तथा…

पाठकको चाप बढेपछि प्रज्ञाको पुस्तक प्रदर्शनीको अवधि एक हप्ता थप

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ ।…

एमाले सांसद कोइरी निलम्बित

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा ९एमाले० का…

जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउँदैछौँ : प्रमुख सचिव

 बैशाख १९, २०८०

कर्णाली, १९ वैशाख : कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउन थालेको बताउनुभएको छ । जापान सरकारको आर्थिक तथा युएनडिपीको…

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड

 बैशाख १९, २०८०

काठमाडौँ , १९ वैशाख : चालु आर्थिक वर्ष २०७९र०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४…

वर्षाबाट उत्तरपश्चिम पाकिस्तानमा कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते

 बैशाख १९, २०८०

इस्लामावाद, १९ वैशाख : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण…

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ । आज एक…

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको…

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत नेपाली…

यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका, खोजी गर्दै सशस्त्र

 बैशाख १९, २०८०

काठमाडौं, १९ वैशाख : दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ। ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८र९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने…

लोकप्रिय