प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
बाजुरा, १९ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनका…
चैते धान खेतीमा किसानको आकर्षण बढ्दो
वेदकोट, १९ वैशाख : कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र…
पाथीभरामा दर्शनार्थीको भीड
ताप्लेजुङ, १९ वैशाख : ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।…
डा ढकाल पक्राउ, बुबाको खोजी हुँदै
काठमाडौँ, १९ वैशाख : काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन् । उनका बुबा मुरलीप्रसादको खोजी जारी…
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
रुपन्देही, १९ वैशाख : लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२…
नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई
काठमाडौँ, १९ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । रास्वपाका महामन्त्री…
‘जारी सुन्दर प्रस्तुति’ : संस्कृतिमन्त्री किराती
काठमाडौँ, १९ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘जारी’ हेर्नुभएको छ । सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उहाँले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा…
गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला : मुख्यमन्त्री पाण्डे
कास्की, १९ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन…
कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण
लेखनाथ, १९ वैशाख : कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको छ । कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको…
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ
काठमाडौँ, १९ वैशाख : नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा…






